TOUGH talk दिलभूषण पाठकका साथ
Share:

Listens: 218

About

सन् २०१२ मा न्यूज २४ टेलिभिजनमा टफटकको सुरुवात गरेँ । संविधान लेखन चलिरहेको उक्त अवस्थामा ३ बर्षसम्म वर्तमान राजनीतिका बिषयमा धेरै छलफल र बहस गरेँ । कान्तिपुर टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारी सम्हाल्न पुगेपछि पनि टफटकलाई निरन्तरता दिएँ । सो समयमा भूकम्पको पीडा, नयाँ संविधान र भारतको नाकाबन्दीसँगै तीन चरणमा सम्पन्न भएको निर्वाचनका बिषयमा छलफल र बहस भयो टफटकमा । अब फेरी म तपाईँहरु माझ उही पुरानो मुल मन्त्र ‘सार्थक छलफलको नयाँ संस्कार’ सम्झँदै बिषयको चुरो समाई अन्तरबस्तुसम्म पुग्ने प्रयासमा छु । “टफटक वीथ दिलभूषण पाठक” आजबाट हरेक बिहिबार राती ९ बजे हिमालयन टेलिभिजनमा प्रशारण हुनेछ । कार्यक्रमप्रति जिज्ञांसा राख्नुहुने तपाई सम्पूर्ण दर्शकलाई धन्यवाद र आगामी दिनमा पनि तपाईहरुको माया, सद्भाव र शुभेच्छाको अपेक्षा गर्दछु । https://www.youtube.com/user/toughtalk1 फेसबुक पेज https://www.facebook.com/ToughTalk/ इन्टाग्राम https://www.instagram.com/dil_bhusan_pathak/ टुईटर https://twitter.com/DilBhusanPathak मा गएर जुनसुकै बेला हेर्न पाउनुहुनेछ ।

“नेपालमा कोरोनाको नयाँ भेरियन्टसहितको दोस्रो लहर पक्का छ । पहिला भन्दा धेरै सावधानी आवश्यक छ ।” - डा. अनुप सुवेदी

अन्य मुलुकमा जस्तै नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु हुन लागेको हो ? भारतमा देखिएको भनिएको कोरोनाका नया“ प्रजाति डबल म्युटेन्ट कोरोना भाइरस कस्तो ह...
Show notes

"ओलीको भलग्यारिटी बढि भयो । अर्का पक्षसँग दिशाबोध नै छैन महत्वकाँक्षा मात्र छ ।" - लेखक/विश्लेषक

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते हठात् प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक उथलपुथल भएको छ । दुईमहिनापछि सर्बोच्च अदातलले प्रतिनिधि सभा विघट...
Show notes

नेपाली राजनीतिका अगुवा युवा नेता: नेतृत्वमा कहिले र कसरी ? Youth Leaders on Current Political Situation...

झण्डै ४० प्रतिशत युवाहरुको जनसंख्या भएको देशमा पनि किन आज विषेशगरि राजनीति दलका युवाहरु नयाँ सोच र विचारको कुरा नगरेर पुरानै नेताहरुको स्वार्थको भ¥याङ...
Show notes

ओलीलाई अयोग्य भन्नेहरुले खोजेको योग्य प्रधानमन्त्रीको क्षमता के हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सनकका कारण विघटन भएको प्रतिनिधि सभा सर्बोच्च अदालतको फैसलाले ब्यू“तेको छ । अब कुनै शासकमा ‘ओलि प्रबृत्ति’ हाव...
Show notes

‘हामी आफैले गरेका क्रान्तिलाई सम्मान गर्न सकेनौं’- आहुति Ahuti in TOUGH talk with Dil Bhusan Pathak

निरंकुश जहानिया“ राणाविरुद्धको आन्दोलन सफल भएको सम्झनामा हरेक बर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । तर हरेक बर्ष दिवस मनाए पनि प्रजातन्त्रको मुल्...
Show notes

होसियार ! तपाईँ फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्विटर लगायतका सामाजिक सन्जाल चलाउनु हुन्छ ?

संविधानले नै दिएको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने कोशिस । त्यो भनेको तपाई हामीले प्रयोग गर्दै आएको फेसबुक, युट्युव, इन्स्टाग्राम, टिकटक वा ट्...
Show notes

यो वैशाखको चुनाव प्रधानमन्त्रीको राजनीतिक जीवनमरणको सवाल । TOUGH talk with Dil Bhusan Pathak

प्रतिनिधि सभाको हठात् विघटन र संबैधानिक आयोगहरुमा गरिएको जबरजस्ती नियुक्तिले मुलुकमा फेरी राजनीतिक तनाव र अन्योलता बढेको छ । प्रधानमन्त्रीविरुद्ध विरो...
Show notes

मुख्यमन्त्रीको संघीय अनुभव Dormani Poudel, Chief Minister in TOUGH talk with Dil Bhusan Pathak

बाग्मति प्रदेशले भने प्रदेशको नाम र राजधानीको विवाद सल्टाइसकेको छ । यो प्रदेश अन्य भन्दा केही फरक छ । किनकी यही प्रदेशमा मुलुकको केन्द्रीय राजधानी छ ।...
Show notes

राजाको विकल्प राजा राजतन्त्रमा मात्र हो । Hari Sharma in TOUGH talk with Dil Bhusan Pathak

खासमा नेपालमा किन कुनै पनि व्यवस्थाले स्थायित्व दिन सकिरहेको छैन ? र किन हाम्रा नेता समाजसंग जोडिन सकिरहेका छैनन् । नेपाली राजनीति र हाम्रो समाजको अपे...
Show notes

Dr. Devendra Raj Pandey on Civil Society Role in Nepal

नेपालमा नागरिक समाज र सङ्गठनमाथि पनि केही जटिल प्रश्नहरू उठ्ने गरेका छन् । अबको नागरिक समाज कस्तो हुने ? नागरिक समाज कतिको निष्पक्ष छन् त ? जनताको मुद...
Show notes