Miscellaneous
Despite the diplomatic relationship spanning more than six decades, the Australia-Nepal relationship is yet to bear meaningful fruit. Embassy of Nepal Chargé D’Affaires, Durapada Sapkota and Dr Raju Adhikari, Founder President of the Federation of Nepalese Community Associations of Australia (FeNCAA), an umbrella organisation of Nepali associations in Australia, spoke with SBS Nepali dissecting the bilateral relations between the two countries. - नेपाल र अस्ट्रेलिया बिचको दौत्य सम्बन्ध स्थापना भएको ६२ वर्ष पुग्दा पनि न त सिधा हवाई सम्पर्क न त सरकारी स्तरमा खासै महत्त्वपूर्ण चासो व्यक्त भएका छन्। यसै सन्दर्भमा अस्ट्रेलियाका लागि कार्यवाहक नेपाली राजदूत दूरापदा सापकोटा र अस्ट्रेलियामा नेपाली सङ्घहरूको छाता सङ्गठन फेडेरेसन अफ नेपलिज कम्युनिटी एसोसिएसन (फेन्का)का संस्थापक अध्यक्ष डा राजु अधिकारीसँग एसबीएस नेपालीका लागि कृष्ण पोख्रेलले गरेको कुराकानी।