What is Self Love ? (Nepali)

Share:

Listens: 0

Business Aawaz, An inspiring Business Podcast

Business


हामीलाई थाहै छ प्रेम भनेको यस्तो चिज हो जुन हामिले अरुलाई गर्छौ र देखाउँछौं  ताकि त्यही प्रेम हामीलाई पनि मिलोस् भनेर आशा गर्छौ। हामी आफ्नो मनको खालिपन भर्नका लागि  निरन्तर बाहीर खोजीरहन्छौं  तर अन्त्यमा हामी त्यस खालीठाउँ भर्न असमर्थ भएर दुखि, निराश हुन्छौ। त मित्र । अति भयो । अब हामीले आफू भित्र हेर्ने र यस्तो प्रेमको खजाना खोज्ने  समय हो ताकि हामिले त्यसखालिपन पूरा गर्न सकौं।  यो भिडियोले तपाइँलाई प्रेमको बारेमा र आफुले आफुलाई गर्ने प्रेमको बारेमा बुझाउने प्रयास गर्छ । अन्त सम्म हेरेर आफ्नो दृष्टिकोण तल राख्नुस् ।   Stay connected! Stay loving yourself. And yes, We love you and support your dreams !  Follow us on:  Youtube:  https://www.youtube.com/onselflove/ Facebook: https://www.facebook.com/onselflove/  Instagram: https://www.instagram.com/onselflove/