Arts
यो अंतरिक्ष हो, र म सुबास थेबे लिम्बु, यो पडकास्टको संचालक र निर्माता। हल्लै हल्ला को यो इन्टरनेटमा बिज्ञान, सामाजिक सरोकार, सामाजिक राजनीतिक बिषय अनि काल्पनिक-बिज्ञान-साहित्यलाई लिएर नया पडकास्ट सुरु गर्दै छु । आशा छ तपाईहरु ले एक कान दुई कान मात्र नभई केहि सहयोग र साथ पनि दिनु हुनेछ । यो पडकास्टको बारेमा बिस्तृत जानकारी र सहयोग गर्नको लागि यो पडकास्टको वेबसाईट https://www.antariksa.space मा क्लिक गर्नु होला, धन्यबाद ! Hi! I am Subash Thebe Limbu and I’m the host and producer of this podcast अंतरिक्ष… Antariksa. This a an intro and funding appeal for the upcoming podcast, and I would really appreciate if you could help. Please visit https://www.antariksa.space to show some love and I promise I won't disappoint you. Many thanks!Support the show (https://www.paypal.com/cgi-bin/webscr?cmd=_s-xclick&hosted_button_id=ZNAK98F7FCNF6&source=url)