Story of a Wise Man (Nepali)

Share:

Listens: 0

Business Aawaz, An inspiring Business Podcast

Business


तपाइँ हामी मध्ये अधिकाँस मानिस समस्या, गुनासो जस्ता चिजहरुमा मात्रै रुमलिरहन्छौ। वास्तविक घट्नाको तथ्य खोजेर त्यसको समाधान हैन कि ती घट्नाको कारण, र गुनासोमा मात्रै हामीले हाम्रो अमुल्य समय खर्चिरहेका हुन्छौं ।  खैर, वास्तवमै यो समस्या र समाधानको विचमा के फरक रहेछ त? यसेेमा आधारित एउटा सानो कथा प्रसँगको साथ बुझाउने कोसिस गर्छु है त ?  कृपया पूरा भिडियो हेरि आफ्ना प्रतिक्रियाहरु तल कमेन्ट बक्समा  राख्न नभुल्नुहोला । अ अनि सब्सक्राईब गर्न पनि नभुल्नु होला है ? Stay connected! Stay loving yourself! And yes, we love you and support your dreams.   Follow us on : Facebook: https://www.facebook.com/onselflove/ Instagram: https://www.instagram.com/onselflove/