Special Podcast Series: Domestic Violence in Nepali Community Part 1 - अस्ट्रेलियाको नेपाली समुदायमा घरेलु हिंसा: भाग १

Share:

Domestic Violence in Australia’s Nepali Community - अस्ट्रेलियाको नेपाली समुदायमा घरेलु हिंसा

Special Podcast Series: Domestic Violence in Nepali Community Part 1 - अस्ट्रेलियाको नेपाली समुदायमा घरेलु हिंसा: भाग १

Miscellaneous

When Rita (name changed) got married and her husband came to Australia from Nepal, little did she imagine her life would turn upside down due to domestic violence. This is her story.  - आज हामी केही वर्ष अगाडी विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी एक महिलाको कथा प्रस्तुत गर्दैछौँ। परिचय गोप्य राख्न नाम र आवाज परिवर्तन गरिएकी रिताको अनुभव र घरेलु हिंसाको सामना गर्नु परिरहेकाहरूले चुप लागेर बस्न नहुने उनको सल्लाह।