Miscellaneous
Relaxed #Lockdown in #Nepal continues. Pokhara news podcast brought to by Ganthan.com ? पोखरामा बुधबार १० जना थपिए, पोखरामा ६४ जनामा संक्रमण, ३५ जनालाई निको #covid19 #lockdown ? ऋण चुक्ताका लागि ताकेता नगर्न होटल संघको आग्रह ? मन्दिर र आमा समूहलाई ११ लाख रुपैयाँका सामग्री ? होटलसंघद्वारा गभर्नरको ध्यानाकर्षण #Covid19 #Nepal --- Support this podcast: https://anchor.fm/gandakinews/support