Society & Culture
केही वर्षअघि दैलेखको तल्लो डुङ्गेश्वर हुँदै यात्रा गर्दा नजिकैको वादी बस्तिबाट आएका फूल जस्ता नानीहरुले घेर्थे र आफ्ना जादुयी आवाजका बास्ना छर्थे । यसपालि बाटोमा गीत गाउने नानीहरु नदेखेपछि हामी उनीहरुको बस्तितिर लाग्यौं । नाम नयाँ बस्ती - तर अझै पुराना पीडाहरु बाँचिरहेका केही झुपडीहरु । #hernekatha #nayakatha -- A few years ago, while travelling through Dailekh, we were surrounded by little children from a nearby Badi community singing on the road. This time we could not find them on our way, so we headed towards their settlement - "The New Settlement". But, the old wounds still hurt the same. #hernekatha #nayakatha