Society & Culture
वैतडी देहीमाण्डुका कृष्ण लावडको सानो संसारमा चट्याङले हानेको घर छ । बाटोले लगिदिएको आँगन छ । लाखापाखा लागेका सन्तान छन् । एउटा मन छ । टाढा ग्वाल्लेकको वन छ । अनि त्यही वनका बुट्याउने खान दिन्छ --- Krishna Lawad from Dehimandu, Baitadi has an interesting but a tough profession. He goes deep into the forest to find sticks. With his inherited craftsmanship, he turns them into strong and beautiful walking sticks and sells them in the market.