कादेश बार्ने

Share:

Listens: 0

AWR Nepali / Nepalese / नेपाली (Sabbath School)

Miscellaneous


इस्राएल राष्ट्र संसारको लागि ज्योति हुनुपर्थ्यो र तिनीहरूले उपासना गरेका बेकारका मूर्तिहरूमा नभई साँचो परमेश्वरमा पाइने प्रेम, शक्ति र मुक्तिबारे प्राचीन समयका मानिसहरूलाई साक्षी दिने थियो।