Society & Culture
आँखाभरि बस्ने निला आकाश, कावा खाइरहेका चराहरु, सङ्ला नदीहरु, हिउँले छपक्कै ढाकेका बुकीहरु । आहा दुर्गम त कस्तो सुन्दर । यी मुस्कुराइरहेका हिमालमन्तिर जब तुल्सीले जिङ्ग्रिङ्ग परेका रोगी गाउँहरु देखिन्, उनले मनमा खोपिएका अक्षर पढिन् - उनको काम सन्चो पार्ने हो । It takes two days of walking to reach the Pulu village of Karmarong; a remote village situated under the shadow of the lonely mountains in Mugu. Tulasi Shahi walked up these lonely mountains years ago, with a single purpose - to heal.