Society & Culture
There is a small family in Ladiya village of Danabaari, Ilam. A family of three siblings, Anisha, Anish and Anup. After losing both their parents, they have had to learn how to be each other’s guardians. बुबा बितेको दश वर्ष हुन लाग्यो । दुई भाइ आमासँग थिए । झापामा बसेर पढिरहेकी अनिशालाई के थाहा इलामको दानाबारी गाउँमा रहेको घरले अचानक बोलाउला भनेर ।