बारेकोटको कथा | Barekotko Katha

Share:

Sunne Herne Katha

Society & Culture


Our destination was Mugu. But the weather had the last word. We changed our route after the rain washed away parts of the Karnali Highway. Barekot, the northern part of Jajarkot, became our new destination. -- हाम्रो गन्तव्य त मुगु थियो । तर बाटोले नै साथ नदिएपछि यात्रुको केही नलाग्ने रहेछ । वेमौसमी झरिले ठाउँ ठाउँमा कर्णाली राजमार्ग बगाएपछि हामीले बाटो फेर्यौं । जाजरकोटको उत्तरी भेग बारेकोट हाम्रो नयाँ गन्तव्य बन्यो ।