Bahundangiko Katha | The Story of Bahundangi

Share:

Sunne Herne Katha

Society & Culture


Story of years long conflict between humans and elephants in Bahundangi, Jhapa. -- बाटै बाटो हिँड्दा बाटोमै बस्तिसँग ठोकिन थालेपछि आत्तिएका हात्तीको कथा हो यो । पसिनाले वर्षभरि माटो भिजाएर फलाएको अन्न एक रातमै हराएपछि आहत बनेका मान्छेका कथा हो यो । यो, मान्छेले लखेटेका हात्ती र हात्तीले लखेटेका मान्छेका कथा हो । यो बाहुनडाँगीको कथा हो ।