A Jungle's Story | जंगलको कथा | Jungle ko Katha

Share:

Sunne Herne Katha

Society & Culture


A group of technicians are gearing up to enter the forests of Bardiya National Park. Their job is to count tigers. --- यो बर्दिया राष्ट्रिय निकुन्ज हो । घना जंगल अनि बाघको घर । निकुन्ज छेउछाउका गाउँहरुलाई बाघसँग जोगिने चिन्ता छ । जीवजन्तुको संरक्षणमा काम गर्नेहरुलाई चाहिँ बाघ जोगाउने चिन्ता ।