रेल र पटरी 鐵道、軌跡
Miscellaneous
(Nepali) "जहाँ रेलवे छ, त्यहाँ सभ्यता छ”। रेलवेले साधन, जनशक्ति र संस्कृति ल्याउन सक्छ। यसले समृद्धि ल्याउन सक्छ। चीन 5500कि.मी. लम्बाइ र 5200कि.मी. चौडाई भएको एउटा विशाल देश हो। यस 9.600.000 वर्ग कि.मी. क्षेत्रफल भएको देशमा, रेलवे निर्माण...

