प्राचीन राजधानीहरूको सपना 夢迴京華
Miscellaneous
(Nepali) चीन राजधानी एउटा ऐतिहासिक राजनैतिक केन्द्र हो, जहाँ विभिन्न वंशका राजाहरूले राज्यलाई एकीकृत गरे । अर्को शब्दमा भन्नु पर्दा यो हरेक पक्षहरू अब्बल दर्जामा रहेको सहर हो । चिनियाँ इतिहासलाई हेर्ने हो भने यस्ता धेरै उल्लेख्य प्राचीन राजधानीहरू रह...

