दुन्हुआङ्गको प्रेममा 繾綣敦煌
Miscellaneous
(Nepali) "दुन" को अर्थ "भव्यता" र “हाङ” को अर्थ “समृद्धि” हो। यो “महान र समृद्ध शहर” दुन्हाङ्को इतिहास हजार वर्षभन्दा बढीको छ। यो सिल्क रोडको एउटा मिलन केन्द्र हो, जसले पूर्व र पश्चिमको आर्थिक र सांस्कृतिक आदानप्रदानको सुविधा प्रदान गर्दछ र यो महान हान...

