पश्चिमको यात्रा 西域懷古
Miscellaneous
(Nepali) जिनजिआंगको तुर्पन क्षेत्रको वार्षिक वर्षा त्यहाँको वाष्पीकरणको दर भन्दा निकै नै कम छ; फ्लेमिंग हिमालहरू आसपासका क्षेत्रहरू विशेषगरी सुख्खाको लागि चर्चित छन् । टिआन शान हिमशृंखलाको पानी बिस्तारै बालुवै बालुवा भएका दूनहरू र बाँझा घाँटीहरू भएर ब...

